कोरोनाका बारेमा खजुरामा स्काउटको सचेतना अभियान,हेर्नुहोस् तस्विर


नेपालगन्ज : नेपाल स्काउटले लुम्विनी प्रदेशमा विभिन्न सामाजिक अभियानमा आफुलाई सक्रिय पारेको छ । सामाजिक गतिविधिमा सक्रिय भएसंगै स्काउटका बारेमा आमनागरिकले अपनत्व महसुस गरेका छन् ।

कोरोना महामारीबाट आमनागरिकलाई सचेत र सजग बनाउनका लागि गाउँ गाउँमा पुगेर सचेतना अभियान सन्चालन गरिरहेको स्काउट प्रदेश सदस्य गणेश भण्डारी बताउउँछन् ।

उनका अनुसार नेपालगन्जका विभिन्न ठाउँमा सचेतना अभियान सन्चलन गरिसकेको स्काउटले सोमवार खजुराका बिभिन्न ठाउँमा पुगेर कोरोनाबाट जोगिने ३ मूख्य उपायहरु एसएमएसका बारेमा जानकारी गराएको छ ।


प्रकाशित मितिः     9:38:49 AM  |