नेकपा एमाले बाँकेले आज गरेका निर्णयहरु यस्ता छन्


नेकपा एमाले बाँके जिल्ला पदाधिकारीको तेस्रो पुर्ण बैठक सम्पन्न भएको छ । केन्द्रीय सदस्य देवराज भारको प्रमुख आतिथ्यतमा उक्त बैठक सम्पन्न भएको हो । संयोजक सुर्य ढकालका अनुसार बैठकले यस्ता निर्णय गरेको छ –

क.लोकतान्त्रिक अपांग सघको जिल्ला भेला २९ गते गर्ने
ख.राष्ट्रिय उधोग वाणिज्य सघको जिल्ला भेला २५ गते गर्ने
ग. मुस्लिम इत्तिहाद सगठनको जिल्ला भेला २६ गते नेपालगन्जमा गर्ने
घ. भुपुर्व सैनिक तथा प्रहरी सगठनको जिल्ला भेला २७ गते गर्ने
ङ. सबै पालिकाको बैठक चैत ३ गते बसाउने निर्णय भएको छ ।
च. जिल्ला कमिटी को बैठक चैत ७ गते बिहान ८ बजे जानकिगाउपालिकाको बेलभारमा बस्ने निर्णय गरि बैठक सम्पन्न भएको छ ।


प्रकाशित मितिः     २४ फाल्गुन २०७७, सोमबार १६:५८  |
error: Content is protected !!