जमुनाहमा अलपत्र संक्रमितलाई घर पठाइदै


नेपालगन्ज :  जमुनाहमा अलपत्र संक्रमित युवकलाई उनको घर रोल्पा पठाइने भएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बागंले रोल्पाका प्रमुख जिल्ला अधिकारीसंग समन्वय गरेर घर पठाउन लागेको डिसिसिएमसीका फोकल पर्सन तेज ओलीले बताए ।

कोरोना एन्टीजेन पोजेटिभ युवक आठ घण्टादेखि जमुनाहमा अलपत्र

प्रकाशित मितिः     १३ चैत्र २०७७, शुक्रबार २२:३७  |