महासंघ बाँकेलाई एम्बुलेन्स खरिदका लागि १५ हजार सहयोग


नेपालगन्ज :  नेपाल पत्रकार महासंघ बाँके शाखाको एम्बुलेन्स खरिद अभियानलाई नेपालगन्ज वडा नं. ४ स्थित सर्मपण चर्चले रु १५ हजार ५ सय ५ आर्थिक सहयोग गरेको छ ।


बुधवार चर्चका पाष्टर नन्दराम बौडेलले महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीलाई उक्त रकम हस्तान्तरण गरे । सामाजिक उत्तरदायित्व बहन गर्र्दै चर्चले रकम सहयोग गरेको हो ।

प्रकाशित मितिः     १९ जेष्ठ २०७८, बुधबार १४:४५  |
error: Content is protected !!