गुर्भाकोट ग्यालरीद्धारा हरियाली गुर्भाकोट अभियान शुरु


नेपालगन्ज :  सामाजिक कार्यमा क्रियाशिल सुर्खेतको गुर्भाकोट ग्यालरीले हरियाली गुर्भाकोट अभियान शुरु गरेको छ । सोही अभियान अन्र्तगत ग्यालरीले सार्वजनिक स्थानमा बृक्षारोपण गरिएको छ ।

मेयर हस्त पुन र उपमेयर मैना बिकले रुख रोप्नु भयो । मेयर पुनले बृक्षारोपण जस्तो कार्य शुरु गरेकोमा गुर्भाकोट ग्यालरीलाई धन्यावद दिनुभयो ।

अभियानमा जोडिने सबैलाई गुर्भाकोट ग्यालरीले धन्यवाद दिएको छ ।

प्रकाशित मितिः     २९ असार २०७८, मंगलवार १५:४८  |