जिभिएन स्कुलले आफ्ना विद्यार्थीहरुको निशुल्क आँखा परिक्षण गरायाे


नेपालगन्ज – नेपालगन्जकाे जिभिएन स्कुलले आफ्ना विद्यार्थीहरुको निशुल्क आँखा परिक्षण गराएको छ ।

साेमवार भिजन आँखा अस्पतालकाे सहकार्यमा उक्त विद्यालयका विद्यार्थीको आँखा परिक्षण गरिएकाे हाे ।

कक्षा नर्सरीदेखि कक्षा पाँचसम्म अध्ययन गर्ने तिन सय विद्यार्थीको आँखा परिक्षण गरिएको विद्यालयका इन्चार्ज अभिषेक खनालले बताए ।

 

प्रकाशित मितिः     ९ श्रावण २०७९, सोमबार १४:५०  |