नेपालगन्ज-नेकपा एमाले बाँकेले आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको उम्मेदवारका लागि प्रस्तावित नामहरु सार्बजनिक गरेको छ । यसरी पठाइएका नामहरुका सन्र्दभमा अन्यौल सिर्जना भएपछि पार्टीका तर्फबाट सचिव रत्न खत्रीले प्रेस बिज्ञप्ती मार्फत उम्मेदवार सिफारिस हुने नेताहरुको नाम सार्बजनिक गरेका हुन । हेर्नुहोस् नामहरु-