जिभिएनका विद्यार्थीको उदाहरणीय काम,भैलोको पैसा बृद्धाश्रमलाई


नेपालगन्ज – तिहारमा भैलो खेलेको रकमकाे फजुल खर्च गर्ने गरिएकोमा नेपालगन्जकाे जिभिएन स्कुलका शिक्षक/विद्यार्थीले भने पुन्य काममा खर्चिएका छन् ।

भैलो खेले बापत प्राप्त रकमले निलसागर असहाय केन्द्रमा बालबालिका तथा बृद्धबृद्दाका लागि खाद्यान्न सहयाेग गरेकाे विद्यालय इन्चार्ज अभि खनालले बताए ।

कक्षा १० मा अध्ययनरत विद्यार्थीले भैलो खेलेका थिए ।

प्रकाशित मितिः     १६ कार्तिक २०७९, बुधबार १९:००  |