नेपालगन्ज,१४ साउन । गुरुकुल बचत तथा ऋण सहकारी संस्थाले आफ्नो स्थापनाकाे १४ औं बार्षिकउत्सवकाे अवसरमा विभिन्न कार्यक्रम आयोजना गरेकाे छ ।
संस्थाले स्वास्थ शिविर सञ्चालन गरेकाे छ । साे शिविरमा सुगर प्रेसर १४ जना, गाइनाे सम्बन्धि १० जना र दाँतकाे ६५ जनाले स्वास्थ्य परिक्षण गरेका छन । नयाँ दाँत १५ जना, आरटिसि १० जना र दाँत सफा २५ जनाले गरेका छन । कार्यक्रममा प्राविधिक सहयोग गर्ने बाँके डेन्टल क्लिनिक, कमर जहाँ क्लिनिक र सरदार डेन्टल आटले गरेका थिए ।