बिष्णु बेल्वासेको अध्यक्षतमा उपभोक्ताहित संरक्षण मन्च कोहलपुर गठन


बाँके । बिष्णु बेल्वासेको अध्यक्षमतामा उपभोक्ता हित संरक्षण मन्च कोहलपुर गठन गरिएको छ । शुक्रवार गठन भएको समितिको उपाध्यक्षमा बैकुण्ठप्रसाद अधिकारी,सचिवमा हुमहरी भट्टराई,सहसचिवमा सरला सुवेदी र कोषाध्यक्षमा प्रतिमा कँडेल रहेका छन् ।

यस्तै सदस्यमा गोविन्द चौधरी र केशवराज रिजाल चयन भएका छन् । मन्चका प्रदेश उपाध्यक्ष प्रभातसिंह ठकुरीको आतिथ्यतामा भएको कार्यक्रममा उपभोक्ता हित संरक्षणका लागि अभियान चलाउने निर्णय भएको छ ।

प्रकाशित मितिः     २४ कार्तिक २०८०, शुक्रबार १५:१५  |