नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघकाे महासचिवकाे सचिवालयमा कार्यसमिती सदस्य बुद्धि बहादुर बिके (दियाली) मनाेनित भएका छन् ।
बिधान २०५३ परिच्छेद १० को धारा ५१ (ख ) अनुसार उक्त मनाेनयन गरिएको महासचिव भिम रानाभाटले जानकारी दिए ।
महासचिवको अध्यक्षतामा रहने ३ सदस्यीय सचिवालयमा कार्यसमिति सदस्यहरु मध्यबाट दियालीलाई मनाेनित गरिएको हाे ।