प्रकाशित मितिः २८ मंसिर २०८०, बिहीबार १७:४५December 14, 2023 296 Views अर्थ संवाददाता काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई थुनामुक्त गर्न अदालतले आदेश दिएको छ । उच्च अदालत पाटनका न्यायाधीश कृष्णराम कोइरालाको इजलासले उनलाई ३० लाख धरौटीमा छाड्न आदेश दिएको हो । Share this:Click to share on Twitter (Opens in new window)Click to share on Facebook (Opens in new window) प्रकाशित मितिः २८ मंसिर २०८०, बिहीबार १७:४५ |