प्रकाशित मितिः २८ मंसिर २०८०, बिहीबार १७:४५December 14, 2023 390 Views अर्थ संवाददाता काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई थुनामुक्त गर्न अदालतले आदेश दिएको छ । उच्च अदालत पाटनका न्यायाधीश कृष्णराम कोइरालाको इजलासले उनलाई ३० लाख धरौटीमा छाड्न आदेश दिएको हो । Share this: Click to share on X (Opens in new window) X Click to share on Facebook (Opens in new window) Facebook प्रकाशित मितिः २८ मंसिर २०८०, बिहीबार १७:४५ |