हार नमानेका नवीनकाे ब्यापारमा फड्काे


तस्वीर/बिद्या चापागाईं

आजभन्दा २७ वर्षअगाडि ६ फिट अग्ला नवीन खत्रीलाई भलिबल खेल्न कसैले भेट्टाउँदैन थियो । उडेका चरा समाउँला झैं बुरुक् बुरुक् हावामा उफ्रिने नवीनले कहिले पनि सोचेका थिएनन्, बाँकी जिन्दगी सुतेरै बिताउनु पर्छ भनेर ।

अचानक मेरुदण्डमा समस्या देखिएपछि उपचारमा भएका सम्पत्ति सकियो । नवीन जिन्दगीभर उठ्न नसक्ने गरी थला परे ।
५ हजार रुपैंयाबाट एउटा र्याक र सन्दुक किनेर पसल सुरु गरेका नवीनले आजकल लाख र करोडमा कारोबार गर्छन् । सानो पसल, होलसेल पसल भएको छ ।

चितवनका पहाडहरुमा उनकै पसलबाट रासन जान्छ ।

 

( हेर्ने कथा कार्यक्रमकी प्रस्ताेता बिद्या चापागाईंकाे वालबाट)

प्रकाशित मितिः     १ पुष २०८०, आईतवार १४:३९  |