प्रदीप सापकोटाकाे अध्यक्षतामा नेपालगन्ज साइक्लिङ क्लबको नयाँ कार्यसमिती चयन


नेपालगन्ज । नेपालगन्ज साइक्लिङ क्लबको अध्यक्षमा प्रदीप सापकोटा निर्वाचित भएका छन् । शनिबार नेपालगन्जमा भएको चाैथाे अधिवेशनबाट सापकाेटाकाे नेतृत्वमा नयाँ कार्यसमिती चयन गरिएको हाे ।

क्लबकाे बरिष्ठ उपाध्यक्षमा सुरेन्द्र दिप कार्की , उपाध्यक्षमा कविराम बुढाथोकी, सचिवमा इन्द्र गिरी, कोषाध्यक्ष राजेश गुप्ता , सह – सचिव दिपक मल्ल निर्वाचित भएका छन् ।

सदस्यमा प्रेम केसी,बाबुराम बिश्वकर्मा,निरज कार्की,पंकजमान श्रेष्ठ,प्रदिप बाहुन,दिपककुमार गुप्ता,किरणप्रशाद श्रेष्ठ,डवलप्रसाद सुवेदी,चन्द्रप्रसाद कंडेल,बिष्णु कंडेल,डिना पुन,बिजयन्द्र जिसि,विशाल श्रेष्ठ रहेका छन् ।

प्रकाशित मितिः     ७ पुष २०८०, शनिबार १८:३२  |