नेपालगन्ज ६ पुस । टक्सार बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४ औं वार्षिक साधारसभा शनिबार सम्पन्न भएको छ ।
साधारणसभाले अध्यक्षमा ईश्वर प्रसाद पोखरेल, उपाध्यक्ष चिरञ्जीवी ओली, सचिव महेश्वर जोशी, कोषाध्यक्ष भानुभक्त रेग्मीलाई चयन गरेकाे छ । त्यस्तो सदस्यहरू डम्बर चन्द, प्रमोद गुप्ता र बसन्ती रोकायालाई चयन गरेकाे छ ।
यस्तै लेखा संयोजक निर्मल उपाध्यायलाई चयन गरिएको छ ।