नेपालगन्ज । नेपाल कम्युनिष्ट पार्टी(एमाले) केन्द्रीय सचिवालयको बैठकले बाँके ईन्चार्जमा शान्ति ढकाललाई जिम्मेवारी ताेकेकाे छ ।
त्यस्तै निर्वाचन क्षेत्र न. १ मा सूर्य ढकाल, निर्वाचन क्षेत्र न. २ मा पशुपति मिश्र,निर्वाचन क्षेत्र न. ३ मा दीपा शर्मा र मोहम्मद हारुन हलवाईलाई मुस्लिम फांटको ईन्चार्जकाे जिम्मेवारी दिएको छ ।