विद्यालयलाई संरक्षण सम्बन्धि पुस्तक हस्तान्तरण


नेपालगन्ज । बैजनाथ गाउँपालिका-४,बानियाभारस्थित बीपी मेमाेरियल माध्यामिक विद्यालयलाई हिमालयन नेचरले प्रकृति संरक्षण सम्बन्धि पुस्तक वितरण गरेकाे छ ।

पुस्तकालयका लागि पुस्तक माग गरेपछि जेडएसएल नेपालकाे आर्थिक सहयाेगमा हिमालयन नेचरले सामाग्री हस्तान्तरण गरेकाे विद्यालयका अध्यक्ष गगन थारुले बताउनुभयो ।

पुस्तकले विद्यार्थीहरूलाई ज्ञान लिनको लागि महत्त्वपूर्ण भुमिका खेल्ने अध्यक्ष थारुको बिश्वास छ ।

प्रकाशित मितिः     २७ माघ २०८१, आईतवार १९:५०  |