नेपालगन्ज । संचारिका समूह बाँकेकाे आइतबार नेपालगन्जमा सम्पन्न छैंठाै अधिवेशनबाट पवित्रा परियार निर्वाचित हुनुभएको छ ।
समुहकाे उपाध्यक्ष सरला सुवेदी, महासचिव आशा परियार, सचिव अनिता बिक, काेषाध्यक्ष धना केसी रहनुभएको छ ।

सदस्यहरु बिष्णु डाँगी , जनता रैका, सायदा बानाे, सन्ध्या गैरे, कल्पना शाही (प्रिया) , शिवानी बिक, प्रमिला बिक, स्मृति देवकाेटा,निशा शाह रहेका छन् ।