नर्सिङ कलेजमा स्ववियुद्वारा पिउने पानीको ब्यवस्थापन


नेपालगन्ज । त्रिभुवन बिश्वबिद्धालय अन्तरगतकाे नेपालगन्जस्थित नर्सिङ क्याम्पसमा भरपर्दाे पानीको स्रोत ब्यवस्थापन भएको छ । याे ब्यवस्थापन अरु कसैले नभई स्ववियुले गरेकाे हाे ।

उक्त क्याम्पस गतिलाे पिउने पानीको व्यवस्था थिएन । त्यसैले स्ववियुले आफ्नो स्रोतबाट पानीको भरपर्दो ब्यवस्थापन गरेकाे हाे । यसका लागि स्ववियु कार्यवाहक सभापति करिमा गुरुङ्ग र सचिव देवाअर्चना अधिकारीले अगुवाइ गरेका थिए ।

प्रकाशित मितिः     ६ फाल्गुन २०८१, मंगलवार २१:०६  |