नेपालगन्ज । राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ बाँकेकाे जिल्ला अधिवेशनबाट दाेस्राे कार्यकालबाट राजन शाही पुन:अध्यक्षमा निर्वाचित हुनुभएको छ ।

त्यस्तै उपाध्यक्षमा मुस्लिम खान, महिला उपाध्यक्षमा बिन्दु शर्मा, सचिवमा मेघराज बराल, सहसचिवमा रन्जना घर्ती
र कोषाध्यक्ष शर्मिला सुवेदी सहित २१ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित भएका छन् ।