गरिमा बैंकद्वारा बित्तीय साक्षरता कार्यक्रम आयोजना


 

नेपालगन्ज । गरिमा बिकास बैंक चप्परगाैडी शाखाले ज्ञानज्याेती माध्यमिक विद्यालयमा बित्तीय साक्षरता कार्यक्रम गरेकाे छ ।

कार्यक्रम मार्फत विद्यार्थीले बित्तीय साक्षरता सम्बन्धि महत्त्वपूर्ण जानकारी हासिल गरेका थिए ।

कार्यक्रममा बैंकका कोहलपुर क्षेत्रीय प्रबन्धक प्रकाश देबकोटा,बिद्यालयकी प्राध्यापक सुमित्रा न्यौपाने, बैंकका चप्परगौडी शाखा प्रमुख बिष्णु पौडेल र विद्यालयका सहायक प्राध्यापक बद्री पौडेल लगायतकाे सहभागीता थियाे ।

प्रकाशित मितिः     २० फाल्गुन २०८१, मंगलवार ०८:१८  |