बराहातालकाे बजेट रु ६३ कराेड ७ लाख


नेपालगन्ज । बराहताल गाउँपालिकाको गाउँ सभाको १७ औं अधिवेशनको पहिलो बैठक सम्पन्न भएको छ ।

मंगलबारको बैठकले गाउँपालिकाका अध्यक्ष भिम बहादुर भण्डारीले  सभामा पेश गरेको अगामी आ व २०८२/०८३ नीति तथा कार्यक्रम पारित गरेको छ ।

साथै उक्त सभामा  गाउँपालिका उपाध्यक्ष लक्ष्मी पुनमगरले अगामी आर्थिक बर्ष २०८२/०८३ को लागि रु ६३ करोड ०७ लाख ४८ हजार ९९९ बराबरको बजेट प्रस्तुत गर्नु भएकाे प्रमुख प्रशासकीय अधिकृत प्रेम डाँगीले बताउनुभयो ।

प्रकाशित मितिः     १० असार २०८२, मंगलवार १९:३२  |