नेपालगन्ज वडा नं. ४ ले बनायो ब्याटमिन्टन काेर्ट,शनिवारबाट प्रतियाेगिता


बाँके । नेपालगन्ज उपमहानगरपालिका वडा नं. ४ ले खुल्ला ब्याटमिन्टन प्रतियाेगिता आयोजना गर्दैछ ।

ब्याटमिन्टन काेर्ट उद्घाटनसंगै प्रतियाेगिता समेत हुने अध्यक्ष गाेपाल पुनले जानकारी दिनुभयाे ।

शनिवार चार बजे काेर्टकाे उद्घाटन हुने छ । खेलकाे विकासका लागि यस्ताे गर्न लागिएको पुनले बताउनुभयो ।

प्रकाशित मितिः     २० असार २०८२, शुक्रबार १८:३३  |