फुल व्यवसायमा जमेका अंगित
बाँके : खाडीमुलकमा पसिना चुहाएपछि घर फर्किएका नेपालगन्ज अन्नपुर्णटोलका अंगित श्रेष्ठले स्वदेशमै केही गर्ने तर बिदेश नजाने कसम खाए । तर स्वदेशमा के गर्ने ? असमन्जसमा परे । बुवाले जेनतेन एउटा नर्सरी चलाउँदै आएका थिए । तर त्यति राम्रो जम्न सकेको थिएन ।
त्यही हिमाल नर्सरी सम्हाल्ने जुक्ति फु¥यो । बुवाले जेनतेन चलाइरहेको नर्सरीमा लगानी थप्ने र त्यसलाई व्यवसायिक तरिकाले चलाउने निष्कर्षमा पुगे उन