कारागार सुधारमा जोड
विजनेश संवाददाता
बा“के, कात्र्तिक २७ ः प्रदेश नम्बर ५ का सभाषद सुरेन्द्र हमाल र मोहमद याकुव अन्सारीले नेपालगन्ज कारागारको अवस्था सुधार गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दै सरोकारवाला निकायलाई सुधारका लागि पहल गरिदिन माग गरेका छन् ।
सभाषदद्धय हमाल र अन्सारीले मंगलबार नेपालगन्ज कारागारको निरिक्षण गरेका थिए । निरिक्षणको क्रममा सभाषदद्धयले काारगारको अवस्था बेहाल देखेका थिए । ‘क्षमता भन्दा बढि कैद