एउटै किसानकाे दुधकाे कराेड पैसा बाँकी
नेपालगन्ज । बिश्व दूध दिवस–२०७३ मा तत्कालिन राष्ट्रपति बिद्या भण्डारीबाट देशकै धेरै दूध उत्पादन गर्ने किसानकारुपमा पुरस्कृत भएका बाँके डुडुवा गाउँपालिका–३ का रामसुहावन यादव यो पेशा छाड्ने मनस्थितीमा पुगेका छन् ।
सरकारी स्वामित्वको दूग्ध विकास संस्थान (डिडीसी)ले दूधको रु एक करोड भन्दा बढिको भुक्तानी गरेको छैन् । उत्पादन भएको दूधको भुक्तानी रोकिएपछि भैसीलाई खुवाउने दानासम्म किन्न धौधौ परेपछि









