रोचक

प्रदेश नंं. ५, कर्णाली र सुदूरपश्चिमको बजेट यस्तो आयो ( हेर्नुहोस् बिस्तृत)

प्रदेश नंं. ५, कर्णाली र सुदूरपश्चिमको बजेट यस्तो आयो ( हेर्नुहोस् बिस्तृत)

   
प्रदेश पाँचको बजेट बुटवल । प्रदेश ५ सरकारले आगामी आर्थिक वर्ष ०७६र०७७ का लागि ३६ अर्ब बढीको बजेट ल्याएको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश सभा वैठकमा ३६ अर्ब ४१ करोड ६८ लाख रुपैयांको बजेट प्रस्तुत गरेका हुन् । गत वर्ष २८ अर्ब ९ करोड रुपैयांको वजेट थियो । गत वर्षभन्दा यो वर्षको वजेट ८ अर्ब भन्दा बढी छ । कूल विनियोजन मध्ये चालुतर
‘राप्तीपारी बिजुली ल्याउने योजनामा कसैको आँखा नलागोस्’

‘राप्तीपारी बिजुली ल्याउने योजनामा कसैको आँखा नलागोस्’

   
बाँके (नरैनापुर) : मोहमद ईस्तियाक खानले अटो रिक्सा किने । त्यसबाट घरखर्च चल्छ । स्थानीयलाई ओहोरदोहोर गर्न पनि सजिलो भएको छ । तर गाउँमा बिजुली नभएकाले जेनेरेटेर चलाएर अटो चार्ज गर्नुपर्ने बाध्यता छ । ‘जेनेरेटरबाट चार्ज गर्दा पैसा महङ्गो पर्छ । बिजुली भएको भए सजिलो हुन्थ्यो’ खान भन्छन्–‘गाउँमा बाटो आएपछि रिक्सा चलाउन त शुरु गरे त बिजुली नहुँदा दुःख पाएको छु ।’ बिजुली नहुँदा सास्ती खेप्ने खान
सुक्खा बन्दरगाहा समयमै बन्ने अपेक्षा !

सुक्खा बन्दरगाहा समयमै बन्ने अपेक्षा !

   
नेपालगन्ज ः भारतीय पक्षले चासो नदिदा नेपालगन्ज नाकामा रहेको सुक्खा बन्दरगाह निमार्णको काम पुरा हुन सकेको छैन । सुक्खा बन्दरगाह काम अलपत्र पर्दै आएको छ । पछिल्लो पटक भारतले सीमावर्ती जयसपुर क्षेत्रमा काँडे तारबार लगाएको छ । भारतले दसगजासित जोडेर आफ्नो क्षेत्रमा तारबार गरेको हो । ‘भारतले आफ्नो क्षेत्रमा तारबार र पर्खाल बनाएको त देखीन्छ ,’ नेपालगन्जस्थित सघीय आयोजना कार्यान्वयन इकाइका कार्यालयका इन्
काम भन्दा गफै ठुला : प्रदेश सरकारको बजेट खर्च न्यून

काम भन्दा गफै ठुला : प्रदेश सरकारको बजेट खर्च न्यून

   
नेपालगन्ज २५ जेठ : चालु आ.व. सकिनका लागि अब दुई महिना मात्रै बाकी छ । तर, प्रदेश सरकारले जिल्लामा छुट्याएको बजेट अत्यन्त न्यून मात्र खर्च हुन सकेको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय नेपालगन्जका अनुसार, प्रदेश सरकार अन्तर्गतको पूजिगत खर्च चालु आ.व.को बैशाख मसान्तसम्म जम्मा २१ प्रतिशत मात्रै भएको छ । प्रदेश सरकारले बाँकेका लागि आ.व. ०७५/०७६ का लागि १ अर्ब ९८ करोड ३२ लाख रुपैयाँ बजेट विनियोजन गरेक
राप्तीपारीलाई कतिन्जेल अन्धकारमा राख्ने ?

राप्तीपारीलाई कतिन्जेल अन्धकारमा राख्ने ?

   
बाँके २४ जेठ : बाँकेको राप्तीपारी यस्तो ठाउँ हो जहाँका सर्वसाधारण अहिले पनि अन्धकारमा दैनिकी चलाउन बाध्य छन् । सुगम जिल्लाको दुर्गम राप्तीसोनारी र नरैनापुर गाउँपालिका  (समग्रमा राप्तीपारी) बिजुलीको पहुँचबाट बन्चित छ । साँझ पर्दा उज्यालोका लागि बैकल्पिक व्यवस्था गर्न दौडधुप गर्नुपर्छ । बिजुलीबाट हुने कयौं काम शारीरिक श्रमबाटै गर्नुपर्दा झेल्नुपरेका कयौं दुःख भनिसाध्य छैन् । दुःख सुनाएर पनि के
प्रदेश ५ को निर्वाचन क्षेत्र र स्थानीय तहमा ‘औद्योगिक ग्राम’ स्थापना गरिने

प्रदेश ५ को निर्वाचन क्षेत्र र स्थानीय तहमा ‘औद्योगिक ग्राम’ स्थापना गरिने

   
बाँके १२ जेठ : कृषि तथा उद्योगक्षेत्रलाई प्राथमिकतामा राखेको प्रदेश ५ सरकारले आगामी आर्थिक वर्ष २०७६ र २०७७ मा एक निर्वाचनक्षेत्र एक औद्योगिक ग्राम स्थापना कार्यक्रम सन्चालन गर्ने भएको छ । जेठ ९ गते प्रदेश प्रमुखले संसदमा पेश गर्नुभएको नीति तथा कार्यक्रममा उक्त विषयलाई प्राथमिकताका साथ समेटिएको छ । प्रदेश ५ मा देशकै ठुला उद्योगहरु सन्चालनमा छन् भने धेरै उद्योगहरु थपिने क्रममा छन् । देशकै आर्थिक व
आफ्नै लगानीमा ३ सय मेगावाट सौर्य उर्जा उत्पादन गर्ने

आफ्नै लगानीमा ३ सय मेगावाट सौर्य उर्जा उत्पादन गर्ने

   
नेपालगन्ज ११ जेठ : प्रदेश ५ सरकारले  तीन सय मेगावाट सौर्य उर्जा उत्पादन गर्ने लक्ष्य लिएको छ । जेठ ९ गते प्रदेश संसदमा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा सौर्य उर्जा सम्बन्धी उक्त कार्यक्रमलाई प्राथमिकताका साथ समेटिएको छ । सौर्य ऊर्जाको बिस्तारमा जोड दिने नीति लिने प्रदेश सरकारले त्यसको लागि अध्ययन, पहुँच मार्ग तथा प्रसारण लाइन निर्माण, जग्गा प्राप्तिको सहज व्यवस्था आफै गर्ने नीति तथा कार्यक्
नौवस्ता औद्योगिकक्षेत्रको सार्वजनिक सुनुवाईमा स्थानीयको बिरोध प्रदर्शन

नौवस्ता औद्योगिकक्षेत्रको सार्वजनिक सुनुवाईमा स्थानीयको बिरोध प्रदर्शन

   
नेपालगन्ज, १० जेठ : बाँकेको बैजनाथ गाउँपालिकामा प्रस्ताव गरिएको नौवस्ता औद्योगिक क्षेत्रको वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) को सार्वजनिक सुनुवाई कार्यक्रममा बस्ती बिस्तारको मुद्दा अघि सारेर स्थानीयले अवरोध गरेका छन् । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले शुक्रबार प्रस्तावित औद्योगिक स्थानमा सार्वजनिक सुनुवाईको कार्यक्रम राखेको थियो । सार्वजनिक सुनुवाईका लागि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटे
प्रदेश ५ को नीति तथा कार्यक्रम आज, नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हुने

प्रदेश ५ को नीति तथा कार्यक्रम आज, नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हुने

   
नेपालगन्ज, ९ जेठ : प्रदेश नम्बर पाँचको नीति तथा कार्यक्रम आज प्रदेश सभाको बैठकमा प्रस्तुत हुँदैछ । प्रदेश प्रमुख उमाकान्त झाले नीीत तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदैछ । आज अपरान्ह ३ बजे बोलाइएको प्रदेश सभाको बैठकमा प्रदेश प्रमुख उमाकान्त झाले प्रदेश सरकारको आर्थिक वर्ष २०७६।०७७ को लागि नीति तथा कार्यक्रम पेश गर्ने कार्यसूची रहेको छ । आगामी आर्थिक वर्षको नीति कार्यक्रममा चालु आर्थिक वर्षमा समावे
गाभरमा आठ बिगाहक्षेत्रमा महिला समूहले कागती खेती गर्दै

गाभरमा आठ बिगाहक्षेत्रमा महिला समूहले कागती खेती गर्दै

   
बाँके ९ जेठ : बैजनाथ गाउँपालिका वडा नम्बर १ गाभरमा तीस जना महिलाको समूहले कागती खेती शुरु गर्न थालेको छ । आठ बिगाह क्षेत्रफलमा लगाउन लागिएको कागती खेतीका लागि झण्डै एक करोड लागत लाग्ने महिला कृषकहरुले बताएका छन् । त्यसका लागि प्रारम्भमा प्रति सदस्य १ लाखका दरले तीस लाख संकलन गरेका छन् । गाभर भ्याली पर्यटकियक्षेत्र भएकाले कागती फार्मको नाम पनि कागती पार्क नामाकरण गरिएको गाभर पर्यटकियक्षेत्रमा प्