रोचक

बजेट कार्यान्वयनका लागि प्रदेशमा संयन्त्र निर्माण हुने

बजेट कार्यान्वयनका लागि प्रदेशमा संयन्त्र निर्माण हुने

   
बाँके : माननीय मुख्यमन्त्री शंकर पोखरेलले बजेट कार्यान्वयनका लागि चाहिने सबै संयन्त्र १५ दिनभित्र तयार गर्न निर्देशन दिनुभएको छ । तीन दिनदेखि मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा भएको मन्त्रालयगत चौमासिक प्रगति समीक्षा सुनेपछि मुख्यमन्त्रीले अहिलेसम्म देखिएका समस्या समाधान गरी बजेट कार्यान्वयनका लागि आधारभूत संरचना तयार गरेर अघि बढ्न मन्त्री र सचिवहरुलाई निर्देशन दिनुभएको हो । बजेट कार्यान्व
अतिक्रमण हटाउने तयारीमा वन कार्यालय

अतिक्रमण हटाउने तयारीमा वन कार्यालय

   
बाँके : डिभिजनल वन कार्यालय बाँकेले बिभिन्न समयमा बाँकेमा अतिक्रमण परेका वनलाई अतिक्रमण मुक्त बनाउनका लागि रणनीति बनाउने भएको छ । लामो समयदेखि वन अतिक्रमण नहटाईएका बेला वन कार्यालयले सरोकारवाला निकाय सबैको सहयोग र साथ लिएर अतिक्रमण हटाउने तयारी गरिरहेको छ । बाँकेमा २१ सय ६६ हेक्टर वन क्षेत्र अतिक्रमणको चपेटामा परेका छन् । बाढी, पहिरो, आगलागीका कारण बिस्तापित भएका परिवार मात्र होइन राजनीतिक आडमा व

छठ मनाईदै

   
२७ कात्तिक, काठमाडौं । आज छठ पर्वको तेस्रो दिन, सूर्यको आरधना, उपासना र पूजा गरी उल्लासपूर्वक मनाइँदैछ । काठमाडौं उपत्यकासहित मिथिलाञ्चल क्षेत्रमा छठ पर्वको विशेष रौनक छ । छठ पर्व कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइन्छ । छठका व्रतालुले कात्तिक शुक्ल चतुर्थीदेखि नै चोखो खानपान गरी शुद्ध भएर बस्ने गर्छन् । छठको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यको पूजाआरधना गरी अर्घ दिइँदैछ । भोलि उदाउँदो सूर
यस्ता छन् रोकायका योजना

यस्ता छन् रोकायका योजना

   
विजनेश संवाददाता बा“के, कात्र्तिक ः बाँकेको निर्वाचन क्षेत्र नम्बर ३ मा स्थानीय विकास पूर्वाधार साझेदारी कार्यक्रम योजना छनौट गरिएको छ । प्रत्यक्ष निर्वाचित सांसद नन्दलाल रोकायको अध्यक्षतामा सोमबार बसेको बैठकले चारवटा पुर्वाधारका कार्यक्रम छनौट गरेको छ । विगतमा सांसदहरुले आफुखुशी स–साना बजेटका कार्यक्रम छनौट गर्ने गरेकोमा बाँके क्षेत्र नम्बर ३ ले यसपटक चारवटा सडक कालोपत्रेका योजना छनौट गर्दै
नरैनापुरलाई स्मार्ट भिलेज बनाइने

नरैनापुरलाई स्मार्ट भिलेज बनाइने

   
विजनेश संवाददाता बाँके २५ कात्र्तिक : सुगम जिल्ला बाँकेको दुर्गम गाउँपालिका भनेर चिनिने नरैनापुरलाई ‘स्मार्ट भिलेज’का रुपमा विकास गरिने भएको छ । सीमाक्षेत्रसंग जोडिएको र सदरमुकाम नेपालगन्जसंग भौगोलिकरुमा टाडा रहेको नरैनापुर विकासका दृष्टिकोणले निकै पछि छ । सदरमुकाम नेपालगन्ज आउन भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यताले पनि त्यसक्षेत्रको विकासको अवस्था कस्तो छ भन्ने तर्साउँछ । विकासमा पछि परेको सो