नेपालगञ्ज ४ कात्र्तिक - ‘बृहद खजुरा सम्मेलन’ को उद्घाटन गर्न बुधवार प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोख्रेल नेपालगञ्ज आउने भएका छन् । मुख्यमन्त्री पोखरेलले ज्ञानोदय नमूना माध्यामिक विद्यालय खजुरामा सम्मेलनको उद्घाटन गर्ने छन् । कात्र्तिक ६ र ७ गते हुने उक्त सम्मेलनले खजुराको विकासको रोडम्याम तथा छलफल गर्ने गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिले बताए ।
खजुराका समृद्धिका आधार, अवसर र सम्भाव्यत
नेपालगञ्ज ३० असोज - बिहिवार बसेको मन्त्रिपरिषद बैठकले सुर्खेतको भेरी गंगा नगरपालिका वडा नं. १२ को छिन्चुमा बन्ने बसपार्कका लागि राष्ट्रिय वन क्षेत्रको २.१५ हेक्टर जमिन प्रयोग गर्न दिने निर्णय गरेको छ । मन्त्रीपरिषदको उक्त निर्णयसंगै आधुनिक बसपार्क निर्माणको ढोका खुलेको भेरीगंगा नगरपालिकाका सूचना अधिकारी कुलबहादुर खड्काले जानकारी दिए ।
कर्णाली र भेरी करिडोरलाई यातायात सन्जालसंग जोड्ने छिन्चु बजा
नेपालगञ्ज, असोज १२ गते । नेपालगञ्जमा अत्याधुनिक बसपार्क शनिबारदेखि संचालनमा आएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले निर्माण गरेको आधुनिक बसपार्कको प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले शनिबार उद्घाटन गर्नुभयो । बसपार्कको उद्घाटन गर्दै मुख्यमन्त्री पोख्रेलले विकास निर्माणका सन्दर्भमा नेपालगञ्ज उपमहानगरपालिकाले राम्रो गरेको बताउनुभयो । उहाँले नेपालगञ्ज सम्भावना बोकेको क्षेत्र भएको भन्दै केही कार्याल
नेपालगञ्ज ९ असोज - खजुरा विकास सम्मेतलन –२०७६ कात्र्तिक १ र २ गते हुने भएको छ । खजुरा गाउँपालिकाको बृहत्तर विकासका लागि विचार मन्थन गर्न पहिलो पटक हालसम्मकै ठुलो सम्मेलन गर्न लागिएको गाउँपालिकाका प्रमुख किस्मतकुमार कक्षपतिले जानकारी दिएका छन् ।
सम्मेलन आयोजक समितिका सचिव किरण ढकालले आर्थिक, सामाजिक, शैक्षिक, कृषि, स्वास्थ्य क्षेत्रमा खजुरालाई कसरी अब्बल बनाउने भन्ने बिषयमा विज्ञटोलीले क
नेपालगञ्ज ६ असोज -नेपालगञ्जको सबैभन्दा व्यस्त चोक । त्यसमा झन् दैनिक कयौं सेवाग्राही पुग्ने वाणिज्य बैंकको शाखा । बैंक र आसपासका व्यवसायीक फर्ममा पुग्ने सेवाग्राहीले आधा सडक ढाकेर पार्किङ्ग गरेका सवारी साधनको भिड । नयाँ आउनेलाई पार्किङ्ग गर्नै मुस्किल । झिक्नेलाई उस्तै समस्या । सवारी दुर्घटनाको जोखिम त छदै छ । सवारी चालक जोगिएर हिड्नुपर्छ । हो, यसैगरी वर्षौदेखि चल्दै आएको छ धम्वोझीचोक आसपासको दै
नेपालगञ्ज ५ असोज - नेपालगञ्ज बसपार्क यही असोज १५ गते उद्घाटन गर्ने निर्णय गरिएको छ । मेयर डा. धवल शमसेर राणाको अध्यक्षतमा प्रमुख जिल्ला अधिकारी, जिल्लास्थित प्रहरी प्रमुख, यातायात व्यवसायी प्रालिका अध्यक्ष सहितको आज आईतवार बसेको बैठकले बसपार्क उद्घाटनको मिति तय गरेको उपमहानगरपालिकाका प्रेस सल्लाहकार गोविन्द शर्माले जानकारी दिएका छन् ।
अत्याधुनिक सुविधा सम्पन्न उक्त बसपार्क सन्चालनको काम सकिए पन
श्री बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समिति, नेपालगन्ज
श्री बागेश्वरी मन्दिरको अवस्था सार्वजनिकरण तथा
मन्दिरको वृहत्तर हित र विकासका लागि सुझाव संकलन
कार्यक्रम – २०७६
मा व्यवस्थापन समितिको तर्फबाट सचिव गोपाल प्रसाद अधिकारीले प्रस्तुत गरेको
प्रतिवेदन
असोज ४, २०७६ नेपालगन्ज
सार्वजनिकरणको उद्देश्य :
बाँके जिल्लाको नेपालगन्ज स्थित श्री वागेश्वरी मन्दिर प्रसिद्ध, प्राचीन एवं पुरातात्वीक महत्व
नेपालगञ्ज ४ असोज - नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवल शमसेर राणाले गुठी व्यवस्थापन सम्हालेपछि पश्चिमको प्रसिद्ध शक्तीपीठ बागेश्वरी मन्दिरको आम्दानी बढेको छ । राणा नेतृत्वको गुठीले पहिलो पटक शुक्रवार मन्दिरको आय–विवरण पत्रकार सम्मेलन मार्फत सार्वजनिक ग¥यो । गुठी समितिले मन्दिरको ऐतिहासिक पक्ष, आय विवरण मात्र होइन पुजापाठ गर्दा मन्दिर र पुजारीले पाउने रकम समेत सार्वजनिक गरेर उदाहरणिय काम गरेक