रोचक

पर्यटनक्षेत्रमा पोखरासंग सहकार्य गर्दै नेपालगञ्ज, हवाई उडानका लागि लिखित अनुरोध

पर्यटनक्षेत्रमा पोखरासंग सहकार्य गर्दै नेपालगञ्ज, हवाई उडानका लागि लिखित अनुरोध

   
नेपालगञ्ज - नेपालगञ्जका होटल तथा उद्योगी, व्यवसायीले पर्यटन क्षेत्रको प्रर्बद्धनका लागि पोखरा जस्ता प्रमुख पर्यटकिय शहरसंग सहकार्य गरेर अघि बढ्नुपर्ने आवश्यकता महसुस गरेका छन् । पोखरासंगको सहकार्यका विषयमा आन्तरिक छलफल र तयारी समेत शुरु भएको होेटल व्यवसायीले बताए । होटल व्यवसायी संघ बाँकेका अध्यक्ष भिमलाल कँडेलले भारतीय पर्यटकलाई नेपालगञ्ज हुँदै पोखरा लैजान सकिने सम्भावना रहेकाले पोखरासंग सहकार्
मनपरी सल्लाहकार नराख्न बाँकेका स्थानीय तहलाई जिसस संयोजकको सुझाव

मनपरी सल्लाहकार नराख्न बाँकेका स्थानीय तहलाई जिसस संयोजकको सुझाव

   
नेपालगञ्ज - जिल्ला समन्वय समिति बाँकेले आज आयोजना गरेको वार्षिक समिक्षामा स्थानीय तहले राखेका बिभिन्न सल्लाहकारका बिषयमा असन्तुष्टि पोखिएको छ । जिसस संयोजक अजय श्रीवास्तवले स्थानीय तहले मनपरी सल्लाहकार नियुक्त गर्न नपाउने चेतावनी दिए । बिधि सम्मत तरिकाले सल्लाहकार राख्न उनले आग्रह गरेका छन् । समिक्षा बैठकमा सांसद र स्थानीय तहकै जनप्रतिनिधि नआएपछि श्रीवास्तव खिन्न महसुस गरे । तर उक्त कार्यक्
बाँकेको जग्गाको न्यूनतम मूल्य निर्धारण (कुन जग्गाको कति ? बिस्तृत हेर्नुहोस्)

बाँकेको जग्गाको न्यूनतम मूल्य निर्धारण (कुन जग्गाको कति ? बिस्तृत हेर्नुहोस्)

   
नेपालगञ्ज - घरजग्गा न्यूनतम मुल्य निर्धारण समितिले बाँकेमा रहेका आठ वटै स्थानीय तहभित्र रहेका जग्गाको न्यूनतम मुल्य निर्धारण गरेको छ । प्रमुख जिल्ला अधिकारी मदन भुजेलको अध्यक्षतामा गत असार २५ गते बसेको बैठकले नेपालगञ्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकाका जग्गामा १५ प्रतिशत र अन्य स्थानीय तहको जग्गामा १० प्रतिशत मूल्य बढाएर आगामी आर्थिक वर्षका लागि नयाँ मूल्य निर्धारण गरेको भूमि सुधार तथा मालपोत
इट्टामा आत्मनिर्भर बाँके : कर्णालीसम्मलाई पुग्छ,बाबागञ्जको इट्टा ल्याउन उहिल्यै बन्द

इट्टामा आत्मनिर्भर बाँके : कर्णालीसम्मलाई पुग्छ,बाबागञ्जको इट्टा ल्याउन उहिल्यै बन्द

   
नेपालगञ्ज - २०६४ साल अघिसम्म बाँकेमा भारतको बाबागञ्जबाट इट्टा भित्रिन्थ्यो । त्यहाँबाट ल्याएका इट्टाबाट यहाँका धेरै घर बने । बाबगञ्जको इट्टाले सुर्खेतसम्म बजार लिएको थियो । भारतीय इट्टा नल्याएसम्म घर नै बन्दैन भन्नेसम्मको सोंचाई बन्न थालिसकेको ती दिन अब भने एकादेशको कथा सावित भएका छन् । एक दशकयता भारतीय इट्टा बाँके भित्रिन छाडेको नेपाल इट्टा उद्योग व्यवसायी संघ बाँकेका अध्यक्ष जैनुल खाँ बता
बाँकेमा दुईवटा सुविधा सम्पन्न बसपार्कको काम अन्तिम चरणमा, सञ्चालन कहिले ?

बाँकेमा दुईवटा सुविधा सम्पन्न बसपार्कको काम अन्तिम चरणमा, सञ्चालन कहिले ?

   
नेपालगञ्ज -बाँकेको नेपालगञ्ज र कोहलपुरमा अत्याधुनिक सुविधा सम्पन्न बसपार्क तयार भएका छन् । तर बिभिन्न कारणले गर्दा बसपार्क सञ्चालन कहिले हुन्छ भन्ने एकिन छैन । ठेकेदार कम्पनीले भने जस्तो गरी काम गरेको भए यतिबेला बसपार्क सञ्चालनमा आईहाल्थ्यो तर त्यो हुन सकेन । नेपालगञ्ज उपमहानगरपालिकाले अबको १५ दिनभित्र बसपार्क सञ्चालन गर्ने बताएको छ । बसपार्कको निर्माणको काममा ढिलाइ हुँदा सवारी साधन प
सांसद धुर्ब शाहीद्धारा पूर्वाधार निर्माणको अनुगमन, सबै तहका सरकारसंग समन्वय रहने प्रतिवद्धता

सांसद धुर्ब शाहीद्धारा पूर्वाधार निर्माणको अनुगमन, सबै तहका सरकारसंग समन्वय रहने प्रतिवद्धता

   
सुर्खेत - सुर्खेत क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य एवं नेकपा सुर्खेतका अध्यक्ष धुर्ब कुमार शाहीले सांसद विकास कोष अन्र्तगत भएका विकास, निर्माणको कामको अनुगमन गरेका छन् । सांसद शाहीले मेहेलकुना अस्पतालको डिजिटल एक्सरे मेशिन हस्तान्तरण गरे । त्यसक्षेत्रको स्वास्थ्य क्षेत्रको सुधारमा महत्वपूर्ण भूमिका रहने एक्सरे मेशिन उद्घाटन गर्दै सांसद शाहीले अस्पतालको सुधारमा आगामी दिनमा पनि सहयोग गर्ने बच
‘ह्याप्पी वल्र्ड’ को आर्कषक गेट यस्तो छ

‘ह्याप्पी वल्र्ड’ को आर्कषक गेट यस्तो छ

   
नेपालगञ्ज–कोहलपुर सडकखण्ड अन्र्तगत हवल्दारपुरमा रहेको निर्माणाधिन मानसरोवर होली डे ईन ‘ह्याप्पी वल्र्ड’ को आर्कषक गेट । प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको केन्द्र भागमा रहेको कोहलपुरको हवलदारपुरमा यो फन पार्क निर्माण भइरहेको छ । बाँकेमा निर्माणाधिन तीनवटा मध्ये सबैभन्दा पहिले निर्माणको काम शुरु गरेको ह्याप्पी वल्र्डको काम अन्तिम चरणमा पुगेको छ । जतिसक्यो छिटो काम सकेर  उद्घाटन गर्ने
‘डिप बोरिङ्ग’ बाट फेरी छल्कियो पानी, सिंचाईका लागि यस्तो छ मेयर राणाको योजना

‘डिप बोरिङ्ग’ बाट फेरी छल्कियो पानी, सिंचाईका लागि यस्तो छ मेयर राणाको योजना

   
  कमल डाँगी नेपालगञ्ज– नेपालगञ्ज उपमहानगरपालिकाले बन्द अवस्थामा रहेका ‘डिप बोरिङ्ग’ सञ्चालनमा ल्याएसंगै सिंचाईको असुविधाका कारण कृषिजन्य उत्पादन बढाउन नसकेका कृषक हर्षित भएका छन् । हाल वडा नं. २२ र २४ का दुईवटा डिप बोरिङ्ग सञ्चालन ल्याउन सफल भएको मेयर डा. धवल शमसेर राणाले जानकारी दिनुभयो । ‘लामो समयदेखि काम नलाग्ने अवस्थामा रहेका डिप बोरिङ्गबाट फेरी पानी तान्न सफल भएका छौं’– मेयर
एकै वर्षमा पर्यटन क्षेत्रबाट रु ६९ अर्ब आम्दानी

एकै वर्षमा पर्यटन क्षेत्रबाट रु ६९ अर्ब आम्दानी

   
नेपालगञ्ज -मुलुकको अर्थतन्त्रको महत्वपूर्ण आधार मानिने पर्यटन क्षेत्रबाट सन् २०१८ मा रु ६९ अर्ब ७५ करोड ५८ लाख आम्दानी भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रकाशन गरेको ‘नेपाल टुरिज्म स्टाटिसटिक्स–२०१८’ अनुसार यो अघिल्लो वर्षको तुलनामा १७ प्रतिशतले बढी हो। सन् २०१७ मा ५८ अर्ब ५२ करोड, ६९ लाख आम्दानी भएको थियो। उक्त आम्दानी सन् २०१५÷२०१६ को तुलनामा ४० प्रतिशतले बढी थियो। उ
झन् राम्रो भएर ब्यूँतिदै इतिहास बोकेको त्यो ग्रामिण प्रशिक्षण केन्द्र

झन् राम्रो भएर ब्यूँतिदै इतिहास बोकेको त्यो ग्रामिण प्रशिक्षण केन्द्र

   
कमल डाँगी बाँके २८ असार / नेपालगञ्ज उपमहानगरपालिका–१४ स्थित ग्रामिण विकास प्रशिक्षण केन्द्र १७ वर्ष पछि सञ्चालनमा आउने भएको छ । साविकको मध्य तथा सुदूरपश्चिममा कार्यरत सरकारी कर्मचारीलाई प्रशिक्षण दिन २०२३ सालमा सरकारले स्थापना गरेको उक्त केन्द्र २०५८ द्धन्द्धका कारण बन्द थियो । प्रदेश नंं. ५ सरकारले चासो दिएसंगै आगामी साउनदेखि केन्द्र सञ्चालन गर्ने निमित्त निर्देशक चण्डीलाल चौधरीले जानक