रोचक

साउनबाट लागु हुने यि प्रावधानको बिरोधमा आज आन्दोलन गर्दै संघ

साउनबाट लागु हुने यि प्रावधानको बिरोधमा आज आन्दोलन गर्दै संघ

   
नेपालगञ्ज/आगामी साउन महिनादेखि लागु हुने कर तथा अन्य प्रावधानका कतिपय व्यवस्ताप्रति निजी क्षेत्र असन्तुष्ट बनेको छ । त्यस्ता नीतिलाई ( तल हेर्नुहोस् बिरोध गरिएको प्रावधान) अव्यवहारिक र अबैज्ञानिक भन्दै नेपालगञ्जका उद्योगी, व्यवसायीले सच्याउनका लागि आन्दोलनको तयारी गर्दै छन् । संघका अध्यक्ष नन्दलाल बैश्यले बिभिन्नक्षेत्रसंगको छलफल पछि आन्दोलन गर्ने निष्कर्षमा पुगेको बताए । उनले भने,–‘नयाँ प्रावधान
गुर्भाकोटको बजेट रु ५३ करोड ८१ लाख : कृषकलाई सहुलियत ऋणदेखि उज्यालो अभियानसम्म

गुर्भाकोटको बजेट रु ५३ करोड ८१ लाख : कृषकलाई सहुलियत ऋणदेखि उज्यालो अभियानसम्म

   
सुर्खेत/ आर्थिक वर्ष २०७६र०७७ का लागि उप–प्रमुख मैना बिकले प्र्र्रस्तुत गरेको गुर्भाकोट नगरपालिकाको बजेट पारित भएको छ । उप–प्रमुख बिकले पाँचौ नगरसभामा रु ५३ करोड ८१ लाख ८३ हजारको बजेट प्रस्तुत गरेकी थिईन । चालू तर्फ ६ करोड ८० लाख ९० हजार, सशर्त कार्यक्रम तर्फ २४ करोड ७७ लाख, आर्थिक बिकास तर्फ ३ करोड ३९ लाख,सामाजिक बिकासतर्फ ३ करोड ४५ लाख २४ हजार बिनियोजन गरिएको छ । त्यस्तै पुर्वाधार बिकास तर्फ
यस्तो हुने छ ‘हरित खजुरा’

यस्तो हुने छ ‘हरित खजुरा’

   
नेपालगञ्ज/ बाँकेको खजुरा गाउँपालिका ‘हरित कृषि र हरित शहर’को योजनाका लागि यतिवेला चर्चामा छ । सबैको मुखमा ‘हरित खजुरा’ भन्ने वाक्य झुण्डीए पनि बास्तवमा यो भित्र के पर्छ भन्ने धेरैलाई थाहा नहुन सक्छ । हरित शहर, हरित गाउँ पछिल्लो समयमा नेपालमा थेगो नै भइसकेको बिषय हो । जहाँ पनि यि कुरा उठाईन्छ । अझ जनप्रतिनिधि त आफ्नो गाउँ, शहर यस्तै बनाउने भन्दै भाषण गर्न कहिल्यै छुटाउदैनन् । तर भनेकै भरमा कु
प्रदेश ५ का स्थानीय तह बारे इन्सेक प्रतिवेदन–‘अधिकार कार्यान्वयन प्रति गम्भीर भएनन्’

प्रदेश ५ का स्थानीय तह बारे इन्सेक प्रतिवेदन–‘अधिकार कार्यान्वयन प्रति गम्भीर भएनन्’

   
बाँके २१ असार : अनौपचारिक क्षेत्र सेवा केन्द्र ( इन्सेक)ले प्रदेश नं. ५ का स्थानीय तह अधिकार कार्यान्वयन प्रति गम्भीर नदेखिएको बताएको छ । शुक्रवार नेपालगन्जमा प्रदेशभरको मानव अधिकार अवस्था सार्वजनिक गर्दै इन्सेकले नागरिक तथा राजनीतिक अधिकार कार्यान्वयन प्रति गम्भीर नदेखिएको बताएको हो । प्रतिवेदनमा प्रतिनिधिमूलकरुपमा पूर्वी रुकम र रुपन्देहीका स्थानीय तहका केही घटना समेटिएको छ । सन् २०१९ द जनवरीदे
मेयर पुनद्धारा कोट–हिले जोड्ने सडकको शिलान्यास, स्थानीय हर्षित

मेयर पुनद्धारा कोट–हिले जोड्ने सडकको शिलान्यास, स्थानीय हर्षित

   
सुर्खेत (गुर्भाकोट)१८ असार : गुर्भाकोट नगरपालिकाका मेयर हस्त पुनले बुधवार कोट–हिले जोड्ने सडकको शिलान्यास गरेसंगै स्थानीयवासिन्दा हर्षित भएका छन् ।  उक्त सडकखण्डले गुर्भाकोट नगरपालिका वडा नं.४ कोट देखि वडा नं.३ वडा कार्यालय हिले जोड्ने छ । नगरपालिकाको गौरवको आयोजना भित्र पर्ने सडकखण्डको काम शुरु भएसंगै वर्षौदेखि सडक निर्माणको पर्खाइमा रहेका स्थानीयवासिन्दामा खुसियाली छाएको छ । पाँच किलोमिटर
प्रदेश ५ मा वार्षिक २ सय मेट्रिक टन कफी उत्पादन, गुल्मीमा सबैभन्दा धेरै खेती

प्रदेश ५ मा वार्षिक २ सय मेट्रिक टन कफी उत्पादन, गुल्मीमा सबैभन्दा धेरै खेती

   
नेपालगन्ज १८ असार : प्रदेश ५ मा वार्षिक २ सय ८९ मेट्रिक टन कफी उत्पादन हुने गरेको पाईएको छ । केन्द्रीय तथ्याङ्क विभागको सर्वेक्षण अनुसार यस प्रदेशका ४ जिल्लामा कफीको व्यवसायिक खेती हुने गरेको सर्वेक्षणले देखाएको छ । गुल्मीका ४९.७ प्रतिशत र सबै भन्दा कम प्युठान जिल्लाका १.१ प्रतिशत किसान कफीको व्यवसायिक खेतीमा संलग्न छन् । नेपालमा कफीको उत्पादन राम्रो मानिन्छ । धेरै कृषक कफी खेतीमा संलग्न छन
पुराना घरका नयाँ रुप, नेपालगन्जमा चलेको ‘टे«न्ड’

पुराना घरका नयाँ रुप, नेपालगन्जमा चलेको ‘टे«न्ड’

   
कमल डाँगी नेपालगन्ज १६ असार : प्रतिष्ठित व्यवसायी एवं उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य अच्यूत प्रसाईको पुष्पलालचोकस्थित निवासलाई नयाँ रुप दिएसंगै ‘गौरीशंकर टावर’ नामाकरण गरिएको छ । ‘गौरीशंकर टे«र्डस’ नेपालगन्जको टे«ड बजारमा कहलिएको फर्मको नाम हो । टे«ड बजारमा सम्भवत त पहिलो पनि । अत्यन्त आर्कषक र आधुनिक डिजाईन सहित घरलाई नयाँ शैली दिएपछि घरको सबैभन्दा माथिल्लो तलाको अघिल्लो
तस्वीरमा कृषि पढ्नेको असार -१५

तस्वीरमा कृषि पढ्नेको असार -१५

   
बैजनाथ १५ असार : १६औं राष्ट्रिय धान दिवश–२०७६ को अवसरमा “धान खेतिमा प्रविधि र यान्त्रिकरण, चामल आयतमा न्यनिकरण” भन्ने नारा सहित गोरखा पोलिटेक्निक कलेज एण्ड रिर्सज सेन्टरमा बि.एस्सि.एजि. तर्फ प्रथम सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरुबाट धान रोपाई कार्यक्रम गरेका छन् । हालै मात्र सन्चालनमा आएको उक्त कलेजका बिद्यार्थीहरुले पहिलो पटक धान रोपेका हुन । कार्यक्रममा कलेजका प्रमुख केशर बहादुर आले लगायतको उपस
अन्य स्थानीय तहसंग ‘कनेक्टिभिटी’ बढाउन सातवटा बस चलाउँदै नेपालगन्ज उपमहानगर

अन्य स्थानीय तहसंग ‘कनेक्टिभिटी’ बढाउन सातवटा बस चलाउँदै नेपालगन्ज उपमहानगर

   
नेपालगन्ज १३ असार :  नेपालगन्ज उपमहानगरपालिकाले जिल्लाका अन्य स्थानीय तहसंग यातायातको ‘कनेक्टिभिटी’ बिस्तार गर्ने योजना अघि सारेको छ । त्यसका लागि आ.व भित्र सातवटा बस सन्चालन गरिने उप–मेयर उमा थापामगरले जानकारी दिनुभयो । ‘नेपालगन्ज र अन्य सबै जसो स्थानीय तहसंग सोझो यातायात सम्पर्क होस् भन्ने उदेश्य राखेर काम गरिरहेका छौं ।’ उप–मेयर थापाले भन्नुभयो–‘आ.वमा यसको काम सुरु हुन्छ ।’ उपमहानगरपालिकाले
मुख्यमन्त्री पोखरेलसंग जापानका राजदूूतको भेट, प्रदेशको कृषि र औद्योगिक विकासको चर्चा

मुख्यमन्त्री पोखरेलसंग जापानका राजदूूतको भेट, प्रदेशको कृषि र औद्योगिक विकासको चर्चा

   
बुटवल १२ असार :  प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलसंग नेपालका लागि जापानका महामहिम महामहिम राजदूत मासामिची साइगोले आज भेट गर्नुभयो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको भेटमा राजदूत साइगोले नेपाल र जापानबीचको निकै पूरानो मैत्रीपूर्ण सम्बन्धलाई अझ प्रगाढ बनाउन नेपालको विकास प्रयासलाई सघाउ गर्न जापान सधैं तयार रहेको बताउनु भएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकार