भिडियो

पारिश्रमिक दिन दबाब

   
 विजनेश संवाददाता नेपालगन्ज २७ कात्र्तिक ःयोग्यता, दक्षता र क्षमताको हिसावले पारिश्रमिक निर्धारण गर्न आवश्यक रहेको बाँकेका पत्रकारहरुले माग गरेका छन् ।  न्युनतम पारिश्रमिक निर्धारण समिति संचार सूचना तथा प्रविधि मन्त्रालयको आयोजना तथा नेपाल पत्रकार महासंघ बाँके शाखाको संयोजनमा श्रमजिवी पत्रकार ऐन पारिश्रमिकमा पुनरावलोकन कार्यन्वयनको अवस्था चुनौती र सम्भावना विषयक अन्तरक्रिया कार्यक्रममा बाँकेका
नरैनापुरलाई स्मार्ट भिलेज बनाइने

नरैनापुरलाई स्मार्ट भिलेज बनाइने

   
विजनेश संवाददाता बाँके २५ कात्र्तिक : सुगम जिल्ला बाँकेको दुर्गम गाउँपालिका भनेर चिनिने नरैनापुरलाई ‘स्मार्ट भिलेज’का रुपमा विकास गरिने भएको छ । सीमाक्षेत्रसंग जोडिएको र सदरमुकाम नेपालगन्जसंग भौगोलिकरुमा टाडा रहेको नरैनापुर विकासका दृष्टिकोणले निकै पछि छ । सदरमुकाम नेपालगन्ज आउन भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यताले पनि त्यसक्षेत्रको विकासको अवस्था कस्तो छ भन्ने तर्साउँछ । विकासमा पछि परेको सो