नेपालगञ्जमा ‘क्यासिनोले’ चहलहल बढायो
नेपालगञ्ज २ पुस - तारे होटल र त्यसमा सन्चालित क्यासिनोले पश्चिमको ठुलो शहर नेपालगञ्जमा चहलपहल बढाएको छ । भारतीय नागरिकहरु क्यासिनो खेल्न आउने गरेका छन् ।
नेपालगञ्ज उपमहानगरपालिकाले त यो शहरलाई क्यासिनो सिटी बनाउने नीतिगत निर्णय नै गरेको छ । लगानी प्रोत्साहित गर्न कर छुट र सहजिकरणका लागि सहयोग गर्न तयार भएको कुरा मेयर धवल शमसेर राणा बिभिन्न मन्चहरुमा पटक–पटक बताइरहन्छन् ।
संघीयता कार्यान्वयन पछ