Tag: century bank

सेञ्चुरी बैंकले ल्यायो सर्वाधिक ब्याजदर र सुविधा दिने ‘सेञ्चुरी सेभिङ प्लस’ बचत योजना

सेञ्चुरी बैंकले ल्यायो सर्वाधिक ब्याजदर र सुविधा दिने ‘सेञ्चुरी सेभिङ प्लस’ बचत योजना

   
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले ग्राहकलाई सर्वाधिक ब्याजदर र सुविधा दिनेगरी नयाँ बचत खाता सञ्चालनमा ल्याएको छ । ‘सेञ्चुरी सेभिङ प्लस’ नाम गरेको उक्त बचत योजनामा सहभागी हुने ग्राहकले सर्वाधिक ब्याजदर सहित बैंकले दिने अधिकांश सुविधा प्राप्त गर्नसक्ने छन् । ‘यो खाता खोल्ने ग्राहकलाई बैंकले अन्य सबै खातामा खोल्नेलाई भन्दा बढी सुविधाहरु प्रदान गर्ने भएकाले यो योजनामा सर्वसाधारणको अत्याधिक