बिदेशी पर्यटकलाई ‘एयरफेयर’ घटाउँदा पश्चिमको पर्यटन उद्योग फस्टाउने आशा
‘नेपालीलाई अधिकतम दश हजार र बिदेशी पर्यटकलाई झण्डै बिस हजार एयरफेयर लाग्दै आएको छ । हामी नेपाली बराबर गर भन्दैनौ । तर अलि कम गरेको भए पर्यटकको संख्या बढ्ने थियो जस्तो लाग्छ ।’
नेपालगञ्ज ३ पुस - भ्रमण वर्षलाई लक्षित गरी पर्यटन मन्त्री योगेश भट्टराईले स्वदेशी तथा बिदेशीका लागि समान वा हाल कायम भन्दा कम हवाई भाडादर लागू गर्ने बताइरहेका छन् ।
त्यसका लागि सरोकारवाला जहाज कम्पनीसंग उनले नि