ओम प्लाईको काठमाण्डौंमा शोरुम सुरु


नेपालगञ्ज : नेपालगन्जमा रहेको ओम प्लाई एण्ड फर्निचरले आफ्ना उत्पादनको बिक्री बितरणका लागि देशभर बजार बिस्तार गरिरहेको छ । पछिल्लो समय लोकपृय बन्दै गएको ओम प्लाईका उत्पादनहरु बिक्रीका लागि उद्योग आवटलेटका रुपमा राजधानी काठमाण्डौंमा शोरुम सन्चालन ल्याईएको छ ।
उद्योगका प्रबन्ध निर्देशक पशुपति दयाल मिश्रका अनुसार राजधानी काठमाण्डौंस्थित सानो भ¥यागंमा सोरुम सन्चालन गरिएको छ । उक्त सोरुमबाट ओम प्लाईका हरप्रकारका सामाग्रीहरु पाईन्छ । ओमले बिभिन्न ब्राण्डका प्लाई तथा ढोकाहरु उत्पादन गर्दै आएको छ ।


प्रकाशित मितिः     २८ कार्तिक २०७५, बुधबार ०१:५४  |
error: Content is protected !!