शिक्षाक्षेत्रमा ग्रेस नेपालगन्ज


 

रामबिचारी थारु, प्रबन्ध निर्देशक ग्रेस इन्टरनेशनल नेपालगन्ज प्रा.लि.

बाँके : २१ औं शताब्दीसंगै सफलता प्राप्त गर्न चुनौतीको बिषय भएयता
पनि सानैदेखि कुशल मार्गको सहि पहिचान गर्न सकेमा बिफल हुने सम्भावना हुँदैन । बर्तमान समयमा जसरी हरेक चुनौतीको सामना गर्नुपर्छ, त्यसैगरी अनगिन्ति अवसर बिद्यमान छन् । अहिले सही मार्ग पहिचानको लागि बिभिन्न परामर्श संस्थाहरु खुल्नुको साथै बिभिन्न अनलाईन जानकारी प्रभावकारी रहेका छन् । पर्याप्त मात्रामा शैक्षिक सामाग्रीहरु र संस्थाहरु लगायतको भौतिक बस्तुहरुको उपलब्धताले आजको पुस्तालाई पूर्ण रुपमा सहज गरेको छ ।
ग्रेस ईन्टरनेशनल नेपालगन्ज ई.सं. २००६ मा स्थापना भइ सोही समयदेखि बिद्यार्थीहरुलाई शैक्षिक परामर्श दिंदै आइरहेको छ । यो संस्था नेपालको सबै प्रमुख शहरहरुमा बिद्यमान हुनुको साथै बिदेशमा अष्ट्रिलेयिको सिड्नी, मेलवर्न, ब्रिसवेन, एडीलेड, जापानको टोकियो, अमेरिकाको टेक्सस, इण्डियाको जलन्धर दिल्लीमा समेत रहेको छ । यस संस्थाले बिद्यार्थीहरुको उज्जवल भविष्यको लागि आवश्यक पर्ने बिश्वविद्यालय, पढाई हुने बिषयहरु, त्यहाँ लाग्ने लागत, जाने ( visa) प्रकृयाको जानकारी साथै सोही ठाउँमा सहयोग प्रदान गरि पुर्ण रुपमा मार्ग निर्देशन गर्ने गर्दछ ।
ग्रेस इन्टरनेशनल, नेपालगन्ज, नेपाल सरकारको शिक्षा मन्त्रालयबाट स्वीकृत प्राप्त गरि सन्चालनमा रहेको छ । यस संस्थाको पूर्णपहलमा British council को Ielts परिक्षा सन्चालन गर्न सफल भएको मात्र एक बर्षपुरा भएको छ । यो संस्था British council को Logistice partner  हुनुको साथै Registration center पनि हो । यसले हाल Ielts\ToEFL\SAT\Japenese Language \ Korean Language को सफलतापूर्वक प्रशिक्षण गराइरहेका छौं । यहाँ पढाउने प्रत्येक प्रशिक्षकहरु सम्बन्धित निकायबाट प्रशिक्षण तालिम प्राप्त अनुभवी र दक्ष छन् ।
ग्रेस ईन्टरनेशनल नेपालगन्जले बैदेशिक अध्ययन सम्बन्धमा प्रमुख Australia\ Nezaland\USA\Japan मा बिद्यार्थीहरुलाई पठाउने गरेको साथै यहाँ प्रत्येक बाधा अड्चनहरुसंग प्रत्यक्ष सामना गरी बिद्यार्थीहरुलाई सहयोग प्रदान गर्दै आइरहेको छ । Austrialia को बिषयमा Visa Extend \ p.R. को बिषयमा Service प्रत्येक ठुला शहरबाट प्रदान गरिरहेको छ । केही वर्षयता नेपालगन्जबाट भारतको प्रमुख शहरहरु बैंगलोर, पन्जाव, दिल्लीका बिश्वबिख्यात बिश्वबिद्यालयहरुमा उच्च शिक्षाको लागि जाने बिद्यार्थीलाई प्रवेश परिक्षा भर्ना गर्ने जिम्मा पाए बमोजिम भर्ना गरिरहेका छौं । यसले गर्दा कम लगानीमा गुणस्तिरय शिक्षा लिनको लागि बिद्यार्थी लगायत अभिभावकहरु पनि ग्रेस नेपालगन्जबाट प्रत्यक्ष फाईदा लिइरहेका छन् ।

प्रकाशित मितिः     ६ मंसिर २०७५, बिहीबार २१:२५  |