
बैंकका सिइओको तलव कति ?
काठमाडौं। कोभिडका कारण केही वाणिज्य बैंकहरुका प्रमुख कार्यकारी अधिकृतहरुले पाउने वार्षिक तलब सुविधा पनि प्रभावित देखिएको छ। तर अधिकांश बैंकका प्रमुख कार्यकारीहरुको तलब सुविधा बढेको छ।
नाफा प्रभावित भएका कारण वार्षिक रूपमा पाउने बोनस भने केही घटेको छ। केही बैंकका प्रमुख कार्यकारीहरुको तलब ह्वात्तै बढेको पनि छ।
कतिपय अवस्थामा ठूलाभन्दा साना बैंकहरुले आफ्ना प्रमुख कार्यकारीहरुलाई बढी तलब दिएक