नेपालगन्ज म्याराथन सुरु


बाँके : हरेक वर्ष बृस्तित शान्ती सम्झौताको अवसरको पारेर आयोजना गरिने नेपालगन्ज म्याराथन आज बिहान शुरु भएको छ । राखेप सदस्य सचिव केशव बिष्टले बिहान बिपिचोकबाट म्याराथनको उद्घाटन गरेका थिए । आयोजक क्रियटिभ ह्यान्डसका अध्यक्ष टिएस ठकुरिका अनुसार म्याराथन दौडमा एक हजार बढी सहभागी छन । नेपालगन्ज म्याराथनको यो चौथो सस्करण रहेको ठकुरीले बताए ।


प्रकाशित मितिः     ८ मंसिर २०७५, शनिबार ०८:४०  |
error: Content is protected !!