प्रकाशित मितिः ११ मंसिर २०७५, मंगलवार २१:०२November 27, 2018 486 Views अर्थ संवाददाता नेपालगन्ज, घरबारीटोलस्थित न्यू लुम्बिनी गार्मेन्ट उद्योगमा जाडोको कपडा तयार हुँदै । जाडोको मौसम आएकाले कपडा उत्पादनको अत्याधिक बढेको उद्योग जानकारी दिएको छ । यहाँ उत्पादन भएका कपडा बिभिन्न ठाउँमा बिक्री हुन्छ । Share this: Click to share on X (Opens in new window) X Click to share on Facebook (Opens in new window) Facebook प्रकाशित मितिः ११ मंसिर २०७५, मंगलवार २१:०२ |