जाडोमा नेपालगन्जकै कपडाले न्यानो


नेपालगन्ज, घरबारीटोलस्थित न्यू लुम्बिनी गार्मेन्ट उद्योगमा जाडोको कपडा तयार हुँदै । जाडोको मौसम आएकाले कपडा उत्पादनको अत्याधिक बढेको उद्योग जानकारी दिएको छ । यहाँ उत्पादन भएका कपडा बिभिन्न ठाउँमा बिक्री हुन्छ ।                                          
प्रकाशित मितिः     ११ मंसिर २०७५, मंगलवार २१:०२  |