न्यूरोडको पसलमा आगलागी


तस्बिर सौजन्य : सुदन पोख्रल ।

बाँके :  नेपालगन्ज न्यूरोडस्थित एक घरमा आगलागी हुँदा उक्त घरमा सन्चालनमा रहेको पसलमा क्षती पुगेको छ । अहिले राती नौं बजेतिर आगलागी भएको हो । नेपाल बैंक लिमिटेड रहेको भवनमाको भुईतल्लोमा आगलागी हुँदा केही पसलमा क्षती भएको छ ।
सटरमा रहेको जिबी कलेक्सनबाट शुरु भएको आगो सपना सपिगंमा समेत सरेको थियो । आगलागीपछि स्थानीयबासिन्दा, प्रहरीले आगो नियन्त्रणमा लिएका छन् । प्रहरीले क्षतीको बिबरण संकलन गरिरहेको छ ।


प्रकाशित मितिः     ५ पुष २०७५, बिहीबार २१:४३  |
error: Content is protected !!