बजाजले नेपालगन्जमा एक्सचेन्ज मेला गर्दै


बाँके :  बजाज मोटरसाईकलले नेपालगन्जमा एकसचेन्ज मेला आयोजना गर्दै छ । पुस १७ गतेदेखि २० गतेसम्म एक्सचेन्ज मेला बजाज शोरुम नेपालगन्जमा आयोजना गरिने उक्त कम्पनीको नेपालगन्जस्थित आधिकारिक बिक्रेता नेपाल टे«ड च्यानल नेपालगन्जले जानकारी दिएको
छ ।
एक्सचेन्ज मेलामा जुनसुकै ब्राण्डका बाईकमा बजाज कम्पनीको बाईक एक्सचेन्ज गर्न सकिने छ । हरेक सेवाग्राहीको बाईकको उत्कृष्ट मुल्य दिइने कम्पनीले जानकारी दिएको छ ।

प्रकाशित मितिः     ११ पुष २०७५, बुधबार १५:५७  |