माघ ९ गतेदेखि नेपालगन्जमा होण्डा एक्सचेन्ज मेला


बाँके : माघ ९ गतेदेखि ११ गतेसम्म नेपालगन्जमा होण्डा एक्सचेन्ज मेला लाग्ने भएको छ । होण्डाको आधिकारिक बिक्रेता यज्ञलक्ष्मी अटो नेपालगन्जमा माघ ९, १० र ११ गते एक्सचेन्ज मेला गर्न लागेको होे ।
एक्सचेन्जका बेला बिशेष अफरहरु समेत प्रदान गरिनेछ । हेल्मेट, लेग गार्ड,सिट कभर फ्रि रहनेछ ।


प्रकाशित मितिः     ३ माघ २०७५, बिहीबार ०७:५३  |
error: Content is protected !!