स्थापना दिवशको अवसरमा राष्ट्रिय वाणिज्य बैंकद्धारा रक्तदान


नेपालगन्ज : राष्ट्रिय वाणिज्य बैंकले साताब्यापीरुपमा ५४ वार्षिकउत्सव मनाउने भएको छ । बैंकको नेपालगन्जस्थित क्षेत्रीय कार्यालयले वार्षिकत्सवलाई बिभिन्न कार्यक्रम गनृ लागेको क्षेत्रीय प्रबन्धक आनन्द सुवेदीले जानकारी दिए ।
आईतबार बैंकले क्षेत्रीय रक्त संचार केन्द्रकोे प्राविधिक सहयोगमा बृहद रक्तदान कार्यक्रमको आयोजना गरेको छ । रक्तदानको उद्घाटन क्षेत्रीय प्रबन्धक सुवेदीले गरे । उक्त अवसरमा ५८ जनाले रक्तदान गरेका थिए । बैंकले नेपालगन्जमा अन्य कार्यक्रम समेत गर्दैछ ।


प्रकाशित मितिः     ६ माघ २०७५, आईतवार १६:२३  |
error: Content is protected !!