सफल अटो बजारमा तीन दिन फ्रि सर्भिस


नेपालगन्ज :  सफल अटो बजार नेपालगन्जले सवारीसाधानको फ्रि सर्भिस सुरु गरेको छ । कार, जिप, भ्यान को बीना कुनै शुल्क दक्ष तथा अनूभवी प्राविधिकबाट निःशुल्क सर्भिस दिइने सफल अटो बजारले जानकारी दिएको छ । आईतबारबाट सुरु भएको यो सेवा मंगलबारसम्म तीन दिन चल्ने छ ।

प्रकाशित मितिः     ६ माघ २०७५, आईतवार १६:३६  |