प्रकाशित मितिः ९ माघ २०७५, बुधबार ११:२०January 23, 2019 329 Views अर्थ संवाददाता नेपालगन्ज : नेपालगञ्जका अति ब्यस्त चार स्थानमा बुधबारदेखि घुम्ती शौंचालय संचालनमा आएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणा, उपप्रमुख उमा थापा, प्रमुख प्रशासकीय अधिकृत हरी प्याकुरेल लगायतको उपस्थितीमा बुधबार घुम्ती शौचालयको सेवा सुरुवात गरिएको छ । ५९ लाख लागतकालागतमा चारवटा घुम्ती शौचालय हाल बसपार्क, गुलरिया बसपार्क, पुष्पलाल चौक र त्रिभुवन चौंक आसपास राखिएको प्रमुख प्रशासकीय अधिकृत प्याकुरेलले दिए । एकपटकमा यसमा ८ जनाले प्रयोग गर्न मिल्छ । Share this:Click to share on Twitter (Opens in new window)Click to share on Facebook (Opens in new window) प्रकाशित मितिः ९ माघ २०७५, बुधबार ११:२० |