चिसोमा झोल मम


नेपालगन्ज : चिसो बढेको छ । न्यानोका लागि खाने थुप्रै आईटममा पर्छ, झोल मम । चिसोमा झोल मम निकै चल्छ । नेपालगन्ज सुर्खेत रोड स्थित द किचन टप्सका सन्चालक इन्द्रमान थापाका अनुसार झोल ममको रचाउनेको संख्या अत्याधिक छ । भोक लागेको बेलामा भोक पनि मेट्ने र जाडोलाई भगाउनकै लागि झोल मम बनाईएको हुने थापाले बताए ।

सुर्खेतरोडमा रहेको द किचन टप्समा बनेको झोलमम ।
प्रकाशित मितिः     १२ माघ २०७५, शनिबार १८:५५  |