सालको पात टपरी हुने……


नेपालगन्ज घँसरियनटोलका महिलाका सालको पातबाट टपरी र दुना जस्ता सामाग्री बुन्दै । यहाँका महिलाका लागि यो जिविनकोपार्जन गर्ने माध्यम बनेको छ । सालको पात गाउँबाट ल्याएर ती महिलाहरुले बनाएको दुना, टपरी पाँच रुपैयासम्ममा बिक्री हुन्छ । धेरै जनाको परिवार यसैबाट चलेको छ ।

प्रकाशित मितिः     २२ माघ २०७५, मंगलवार ०७:३१  |